काठमाडाें । निर्वाचन आयोगले बैंक खाता खोल्ने काम ढिलाइ नगर्न राजनीतिक दल र उम्मेदवारलाई ताकेता गरेको छ । आयोगले चुनावकाे प्रचारप्रसार सम्बन्धी सबै खर्च नयाँ खातामार्फत हुनुपर्ने भएकाले बाँकी उम्मेदवारलाई तत्काल खाता खोल्न स्मरण गराएको हो । आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले शुक्रबार आइतबार र सोमबारसम्ममा धेरै जसो उम्मेदवारले खाता खोलिसक्ने अपेक्षा आयोगको रहेको…