Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


जेनजी आन्दाेलन: कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो नयाँ मन्त्रिपरिषद बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिष बैठकपछि शुक्रबार सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले साेही निर्णायलाई तत्कालै कार्यान्वयनमा लैजाने बैठकले निर्णय गरेकाे जानकारी दिनुभएकाे…