Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।  आज (शनिबार) बिहान देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।  बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी…