Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेपाल प्रहरीमा आईजीपीकाे नियुक्ति विवादमा

काठमाडौं । नेपाल प्रहरीमा आईजीपी नियुक्तिकाे विषयमा विवाद बढ्दै गएकाे छ । स्थानीय निर्वाचन नजिक आउदै गर्दा नेपाल प्रहरीमा नयाँ नेतृत्वको चयन गर्ने तयारी सुरु भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित आधा दर्जन उच्च अधिकारीहरुले यही वैशाख १८ मा अनिवार्य अवकाश पाउदैछन् । उनीसँगै उनका ब्याची एआईजीहरु हरि पाल, प्रधुम्न कार्की,निरज शाही र…