Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


स्वास्थ्य मन्त्रीको आग्रह-‘मृत्युपश्चातको अंगदान गरौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गर्नुभएको छ । विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले मृत्युपश्चातको अंगदान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्युपश्चातको अंगदान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उहाँले बताउनुभयो । मन्त्री खतिवडाले पहिले मृगौला…