काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्रस्तावमा एमसीसी आएको दाबी गर्नुभएको छ । बुधबार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास हुनु नेपालको लागि ऐतिहासिक र महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । यस परियोजनाले नेपालमा गरिबी निवारण र रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने गृहमनत्री खाँणको विश्वास छ ।उहाँले कतिपयले…