काठमाडौं । नेकपा एमालेले सांसदबाट निष्कासन गरेका १४ जना सांसदको मुद्दामा सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाई हुँदै छ । पटक-पटक पेसी चढाउने र हेर्न नभ्याइने भन्दै पर धकेल्दै आएको मुद्दा आइतबार न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ । सोही विषयमा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको…