Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले मन्त्रिपरिषदकाे सिफारिसमा शुक्रबार साेही अध्यादेश जारी गर्नुभएकाे हाे।