Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अर्थमन्त्री वाग्लेले आज ३ दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयनकाे बारेमा छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल गर्नुहुने भएकाे छ। अर्थमन्त्रीको सचिवालयले छलफल मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा हुने जनाएकाे हाे। नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका करिब ३ दर्जन उद्योगपतिहरुसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल हुने भएकाे छ। छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय र उद्योग,…