Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


फिफाद्वारा भारतलाई अनिश्चित प्रतिबन्ध 

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । फिफाले एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै भारतमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ । फिफाले यसअघि नै पटक पटक चेतावनी…