Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन एमाले अध्यक्ष ओलीकाे प्रस्ताव

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गर्नुभएकाे छ। ललितपुरमा बुधबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे प्रस्ताव गर्नुभएकाे हाे। राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको उहाँकाे तर्क छ। एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको तयारी गरिहँदा अध्यक्ष…