काठमाडौं । सत्तारुढ गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा सहभागी माओवादी केन्द्रले महानगरमा मेयर र उपमेयर १/१ जनासहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डा पाएको थियो । माओवादी केन्द्रले आफ्नो भागमा परेको चितवनको भरतपुर महानगरको…