Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दाङको एक मस्जिदमा झडप, पाँच जना घाइते

दाङ । दाङको एक मस्जिदमा पक्षबीच झडप भएको छ । झपडको क्रममा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झपड भएको हो । झपडको क्रममा पाँच जना घाइते भएको छन् । नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने…