काठमाडाैं । बडा दशैंकाे बिदा पछि मंगलबार खुलेको शेयर बजार परिसूचक उच्च अंक घटेको छ । बजार खुलेदेखि घट्न थालेको बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८ दशमलव ५५ अंक घटेर २ हजार ६ सय ४ दशमलव ९६ विन्दुमा झरेको हो । नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक घटेको बजारमा अन्य उपसमूहको परिसूचक सर्वाधिक ४…