काठमाडाैं । हाल नेपालमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको छ। आज (बिहिबार) बिहान सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा भने माैसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बिहिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने…