काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए मात्रै देशैभरी आगो बल्ने चेतावनी दिनुभएकाे छ। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘एमाले अध्यक्ष ओली र महेश बस्नेत छाति फर्काएर हिँड्दैनन्। हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई…