Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


कांग्रेसद्वारा पूर्वमन्त्री आलमको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं। नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनमा पार्टी कार्यालय बन्द गर्ने भएको छ। पार्टी मुख्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार तीन वटै तहका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। नेता आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको…