काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् । आज (सोमबार) बिहान देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि…