Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक जना अभियुक्त पक्राउ

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ। सीआईबीले रौतहटका निरञ्जनकुमार खरेललाई पक्राउ गरेको हो। भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपीको रुपमा मुद्धा दायर गरिएका खरेल फरार रहँदै आएका थिए। रौतहटको फतुवाका खरेल विरुद्ध ठगी, कीर्ते र संगठित अपराधको कसुरमा दायर भएको मुद्दा काठमाडौं जिल्ला…