Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


एन्फा-खेलाडी र क्लबबीचको बैठक भाेलि सिंहदरबारमा बस्ने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) शीर्ष डिभिजन लिगका क्लब र खेलाडीहरूबीच युवा तथा खेलकुद मन्त्रालयमा बैठक बस्ने भएको छ। एन्फा र नेपाल फुटबल खेलाडी संघबीच सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तय बैठक अवरोध भएको हाे। याेसँगै खेलकुद मन्त्रालयको पहलमा तीन पक्षबीच मंगलबार सिंहदरबारमा बैठक हुने भएको छ। यसअघि पनि एन्फा, शीर्ष डिभिजन लिगका क्लब…