Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइयाे

काठमाडाैं। हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाममा मंगलबार विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ। मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा त्रेतायुगमा भगवान श्रीराम र माता जानकी (सीता)को विवाह भएको स्मरण गर्दै विशेष पूजा-आराधना, शोभायात्रा र धार्मिक अनुष्ठान गरिएको हो। बिहानैदेखि मिथिलाको मुटु मानिने जानकी मन्दिर परिसर श्रद्धालु भक्तजनहरूले खचाखच भरिएको थियो। विवाह पञ्चमीको…