एजेन्सी। पछिल्लाे समय थाइल्याण्ड र कम्बोडियाबीचकाे सीमामा झडप र हिंसा बढ्दै गएकाे छ। जसका कारण थाइल्याण्डले मंगलबार कम्बोडियाकाे सीमा क्षेत्रमा प्रहार गरेपछि मंगलबार ७ जना सर्वसाधारणको मृत्यु भएकाे हाे। साेही दुर्घटनामा परी २० जना घाइते भएका छन् । कम्बोडियाको संघीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडियाभित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गर्नुभएकाे…