Logo ६ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025


आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा सनराईजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किंग्सको सामना गर्नेछ । हैदरावाद र लखनउबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । शनिबार नै हुने दिल्ली र पन्जाबबीचको…