Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट रिजालले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गर्नुभएकाे हाे। रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरमा आपत्कालीन तथा ट्रमा सेवाको सुदृढीकरण, सेवा व्यवस्थापन सुधार र जनशक्ति समन्वयमा उल्लेखनीय पहलहरू गरिएको थियो। उहाँको राजीनामासँगै सेन्टरको नेतृत्व व्यवस्थापनका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या…