Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


जेनजी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रूपैयाँ बढीको बीमा माग दावी

काठमाडाैं । जेनजी आन्दोलनका कारण सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा माग दावी पर्ने क्रम उच्च देखिएको छ । प्राधिकरणका अनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९ सय ८४ वटा दावी परेका हुन् । जसको दावी रकम करिब २० अर्ब ७० करोड रुपैयाँ भन्दा बढी रहेको छ । बीमा कम्पनी मध्ये…