Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएकाे छ । सोमबार दिउँसो मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएकाे छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच…