Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सिन्धुलीका ४ गाउँपालिकामा नमूना मतदान सम्पन्न

सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बदर मत हुन नदिने उदेश्यले सिन्धुलीका ४ वटा गाउँपालिकामा संचालन गरिएको नमूना मतदानकाे काम सम्पन्न भएकाे छ । जिल्लाका पिछडिएका सर्वसाधरणहरुले सहज रुपमा मतदान गराउने उदेश्यले संचालन गरिएको नमूना मतदान स्थानीय सर्वसाधारण मतदाताहरुलाई सहभागी गराएर गत बुधबारदेखि सुरु भएकाे ४ वटा पालिकामा नमूना…