Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


डिल्लीबजार कारागारमा आगजनी, कारागारको सुरक्षा सेनाले गर्दै (भिडियाेसहित)

काठमाडौं । डिल्लीबजार कारागारकै कैदी बन्दीहरुले कारागारमा आगजनी गरेका छन् । कैदी बन्दीहरुले बुधबार आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागार प्रशासनले जनाएकाे छ । हाल कारागारमा आगो लागिरहेकाे प्रशासनले बताएकाे हाे । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको…