ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विश्वराज पोखरेल विजयी हुनुभएकाे छ। पोखरेले १३ हजार ९ सय ५३ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँ नेपाली कांग्रेस उम्मेदवार कुमार लुइटेललाई ५ मत अन्तरलेपछि पार्दै विजयी हुनुभएकाे छ। लुइटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गर्दै दाेस्राे स्थानमा रहनुभएकाे हाे ।…