Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रतिनिधिसभा निर्वाचन अपडेट: प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, रास्वपा १२४ सिट जित्दै पहिलाे स्थानमा (विवरणसहित)

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ४ सिटको मात्रै नतिजा आउन बाँकी रहेको निर्वाचन आयाेगले जनाएकाे हाे । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १-१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा-१ मा, नेपाली कांग्रेसले इलाम-१ मा तथा नेकपा एमालेले सङ्खुवासभा-१…