Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संसद विघटनविरूद्धको मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चकाे आदेश

काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेकाे छ। एमाले नेता महेश बर्तौला र नेतृ सुनिता बरालले पेश गरेको रिटमाथिको सुनुवाइ गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार रेग्मीसहितको संवैधानिक इजलासले बुधबार ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको…