Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


निर्वाचन आयोगले क्यान महासंघलाई सोध्यो स्पष्टिकरण (पत्रसहित)

काठमाडौं । निर्वाचन आयोगले कम्प्युटर एसोसियशन नेपाल महासंघ (क्यान) लाई स्पष्टिकरण सोधेको छ । महासंघले आयोगको स्वीकृति नलिई साधारण सभा आयोजना गरेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।आयोगले यहि माघ १७ गतेको सूचना अनुसार २१ गते आयोजना गर्ने भनिएको साधारण सभा सम्पन्न भएको हो वा होईन यदि हो भने निर्वाचन आयोगको आचारसंहिता २०८२ बमोजिम निर्वाचन…