एजेन्सी। पूर्वीपाकिस्तानको पञ्जाव प्रान्तमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी १६ जना गम्भीर घाइते भएका हुन् । पाकिस्तानको पूर्वीपञ्जाव प्रान्तस्थित तालागाङ जिल्लामा बुधबार यात्रुवाहक बस दुर्घटनामा भएकाे थियाे। रावलपिण्डीबाट मुल्तानतर्फ जाँदै गरेको उक्त बस पहाडी क्षेत्रको एउटा मोड काट्ने क्रममा अनियन्त्रित भई करिब १ सय फिट गहिरो खोंचमा…