Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


नर्सिङको लाइसेन्स परीक्षाको नतिजा कमजोर, १७ प्रतिशत मात्रै उत्तीर्ण 

काठमाडौं । प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै कमजोर आएको छ। नेपाल नर्सिङ परिषदले यहि कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७ दशमलव ४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकाे जनाएकाे हाे । परिषदका अनुसार पीसीएल नर्सिङको लाइसेन्स परीक्षाका लागि ६ सय ४५ जनाले फारम भरेका थिए । जस मध्ये ६…