Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


कांग्रेस आधिकारिकता विवाद उत्कर्षमा: संस्थापन पक्षधरको पनि आयोगमा धर्ना (तस्बिरसहित)

काठमाडाैं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षधरहरूले पनि आयोग परिसरमा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार दिउँसो संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरू आयोग अगाडि भेला भई धर्नामा बसेका थिए ।…