Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


शार्पद्वारा नेपाली बजारमा पहिलो प्रिमियम फ्रन्ट लोड वाशर ‘प्रो-वास भीआईपी २०२६’ सार्वजनिक

काठमाडौं । नेपाल-जापानी नवप्रवर्तनमा विश्वव्यापी अग्रणी शार्पले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वाशर शृङ्खला ‘प्रो–वास भीआईपी २०२६’ को आधिकारिक शुरुवात गरेको छ। सन् १९१२ देखि विश्वभरी विश्वास जित्दै आएको शार्पले यस नयाँ शृङ्खलामार्फत जापानको गुणस्तर, स्थायित्व, स्वच्छता र उन्नत कपडा हेरचाह प्रविधि नेपाली घरपरिवारमा भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको हाे। स्मार्ट र दीर्घकालीन घरेलु…