काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाउनुभउकाे हाे । नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा बुझाएको प्रमुख प्रशासकीय अधिृकत गुरागाईले जानकारी गराउनुभयाे । उहाँले घरायसी कारण देखाउँदै माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाउनुभएकाे छ । उहाँ आगामी फागुन २१…