Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


नेपाली बजारमा आज सुनको मूल्य फेरी बढ्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँ पुगेको जनाएकाे छ । शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँमा…