Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


रूसमा लडाकु विमान दुर्घटना हुँदा २ पाइलटको मृत्यु

एजेन्सी । रुसमा प्रशिक्षण उडानको क्रममा सु–३० लडाकु विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु भएको छ। करेलिया गणराज्यको प्रियोनेझ्स्की जिल्लामा विमान दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे क्षेत्रीय प्रमुख आर्टुर परफेन्चिकोभले बताउनुभएको हाे। रुसी रक्षा मन्त्रालयलाई टास समाचार एजेन्सीले उद्धृत गर्दै गोला बारुद बिना निर्धारित प्रशिक्षण उडान सञ्चालन गर्दा विमान दुर्घटनाग्रस्त भएको जनाएकाे छ। प्रमुख…