काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले शुक्रबारदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बलले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा शुक्रबार रजत महोत्सव विशेष समारोहको आयोजना गरेको हो । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी…