Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालिन उडान सुरू

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि नियमित रुपमा रात्रीकालिन उडान सुरु भएको छ । आइएफआर प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रात्रीकालिन उडान तथा अवतरण सुरु गरिएको हो । बुद्ध एअरले नियमित रात्रीकालिन उडान गरेको हो । बिहीबार काठमाडौं, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट बुद्ध एअरका चार वटा विमानले पोखरामा रात्रीकालिन अवतरण गरेका थिए भने ती विमान…