काठमाडौं । साताको पाँचौ दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ रूपैयाँले बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको…