Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


दक्षिण कोरियाली आयातमा २५ प्रतिशतसम्म कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गर्नुभएको छ । उहाँले गत वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा मार्फत दक्षिण कोरियामा अटोमोबाइल, काठ, औषधि र अन्य सबै ‘पारस्परिक ट्यारिफ’ लगायतका विभिन्न उत्पादनहरूमा १५ प्रतिशतबाट कर बढाउने…