Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


एमालेले काठमाडौंमा भाेलि ६० हजार बढी मान्छे उतार्ने नेता बस्नेतकाे दावी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शनिबार काठमाडौंमा ६० हजार मान्छे उतार्ने दावी गर्नुभएकाे छ। काठमाडाैंमा शुक्रबार पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। एमालेको प्रदर्शन भव्य हुने आजैको र्‍यालीले देखाइसकेको उहाँकाे भनाइ छ। शनिबार बिहान ११ बजे भृकुटीमण्डपमा आफूहरु भेला हुने उहाँले जानकारी गराउनुभयाे। प्रधानमन्त्री सुशीला कार्की आमालाई…