Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


प्रतिनिधिसभा निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ८ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए २ लाख बराबरको जरिवाना गर्ने चेतावनी दिएकाे हाे । स‌घीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग…