Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


स्वच्छ निर्वाचन भएमा नेकपा पहिलो पार्टी बन्ने संयोजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूहरुको पार्टी पहिलो बन्ने दावी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले प्रत्यक्षतर्फ आफूहरु पहिलो पार्टी बन्ने दावी गनुभएको हो । स्वच्छ, निष्पक्ष-धाँदलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम…