Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


१८ सय बढी मेगावाट-आवर विद्युत भारतमा निर्यात

काठमाडाैं । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८ सय ५ मेगावाट-आवर विद्युत भारतमा निर्यात गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार विद्युत व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १ हजार ८ सय ५…