काठमाडौं। अर्थ मन्त्रालयले चुनाव प्रयोजनका लागि कूल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । जसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएकाे हाे।आगामी फागुन २१ गते हुन लागेको चुनावका लागि निर्वाचन आयोगलाई गत कात्तिक १८ मा ४ अर्ब ९६ करोड ६६ लाखको स्रोत सहमति दिइएको…