Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडाैं । सरकारले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेकाे छ। सरकारले स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो ।…