Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार तोलामा नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँ पुगेको जनाएकाे छ।सोमबार सुन प्रतितोला तीन लाख चार सय ६ सय रूपैयाँमा कारोबार भएको…